१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिटरब्याजपीडितको आन्दोलनमा एमालेनिकट अनेरास्ववियुको समर्थन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मिटरब्याजपीडितहरूको आन्दोलनमा समर्थन जनाएको छ।

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मिटरब्याजपीडितको आन्दोलनमा समर्थन जनाएको हो।

‘तत्काल मिटरब्याजपीडितको समस्याप्रति गम्भीर बन्न र समाधानका लागि अविलम्ब पहल गर्न सरकारसँग जोडदार माग गर्दछौँ,’ संगठनका अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।