नामिबियाको पहिलो विकेट गुम्यो

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण
नामिबियाको पहिलो विकेट गुम्यो

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

एक सय ६९ रनको लक्ष्य पछ्याएको नामिबियाले पहिलो विकेट गुमाएको छ । ओपनर निकोलास डविन व्यक्तिगत आठ रनको अवस्थामा रनआउट भएका छन् । 

अर्का ओपनर जेपी कोट्जेसँग रनिङ विटविन द विकेटमा तालमेल नमिल्दा निकोलास र कोट्जे क्रिजको एउटै साइडमा पुगेका वेला दीपेन्द्रसिंह ऐरीको थ्रोमा सोमपाल कामीले विकेट उठाइदिए । 

सुझावित समाचार