१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गाडीबाट खसेर सहायक हवल्दारको मृत्यु, एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:३८:oo

ड्युटी सकाएर घर फर्कने क्रममा गाडीबाट खसेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ।

प्रहरी प्रभाग बलम्बुमा कार्यरत हेमराज एलजीको बिहीबार बेलुका सतुंगलमा मृत्यु भएको हो। ओर्लने क्रममा प्रहरीकै गाडीबाट खसेका उनको एपिएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाको छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन भएको छ। समितिमा एसपी मिलन केसी र डिएसपी अनिल अधिकारी सदस्य छन्।

ad
ad