नेपाल र क्यानडाबीचको तीन एकदिवसीय क्रिकेट शृंखलाको पहिलो म्याच त्रिवि खेलमैदान कीर्तिपुरमा जारी छ।
खेल हेर्न आएका दर्शकले सन्दीप लामिछानेकाे समर्थनमा नाराबाजी गरेका छन्। नाराबाजीमा उत्रिएका केही दर्शकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दर्शकलाई प्रहरीले नियन्त्रणमा लिएपछि ठूलो संख्यामा रहेका समर्थक खेल हेर्न छाडेर नाराबाजीमै लागेका छन्। खेल भने जारी छ।
तस्बिरहरू :
.jpg'_'.2024-02-08.jpg)
.jpg'_'.2024-02-08.jpg)
.jpg'_'.2024-02-08.jpg)
.jpg'_'.2024-02-08.jpg)
.jpg'_'.2024-02-08.jpg)
.jpg'_'.2024-02-08.jpg)
.jpg'_'.2024-02-08.jpg)
.jpg'_'.2024-02-08.jpg)