१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरण निवारण विधेयक प्रतिनिधिसभाबाट पारित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३६:oo

प्रतिनिधिसभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित गरेको छ। 

२५ असोजमा कानुन, न्याय तथा मानव अधिकार समितिबाट प्रतिवेदनसहित आएको विधेयकलाई बुधबार प्रतिनिधिसभाले छलफल गरेर पारित गरेको हो। कानुनमन्त्री धनराज गुरुङले विधेयक पारित गर्न प्रस्ताव गरेका थिए।