मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o पौष २३ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २३ सोमबार १८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिख समुदायलाई आरक्षण र गुरुनानक जयन्तीमा सार्वजनिक बिदा दिन जनमतकाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २३ सोमबार १८:५o:oo

जनमत पार्टीले सिखहरूको पर्व गुरुनानक जयन्तीमा सरकारी बिदा दिन माग गरेको छ।

पार्टीको अल्पसंख्यक जनमत संघका संयोजक हरपालसिंह सोढ़ीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउँदै सो माग राखेका हुन्।

सिख समुदाय अल्पसंख्यक समुदाय भएकाले राज्यका विभिन्न तह तथा निकायहरूमा आरक्षणको व्यवस्था गर्नसमेत संघले माग गरेको छ।