१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
फाइल तस्बिर : भारतीय नौसेनाकाे आइएनएस चेन्नई युद्धपोत/ एएनआई
रासस नयाँदिल्ली
२o८१ बैशाख १८ मंगलबार १४:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

सोमालियामा १५ भारतीय सवार कार्गो जहाज अपहरित

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १४:o३:oo

सोमालियाको तटीय क्षेत्रमा बिहीबार राति १५ चालक दलका सदस्यसहित ‘एमभी लीला नोर्फोक’ नामक मालवाहक जहाज अपहरणमा परेको भारतीय नौसेनाले जनाएको छ।

नौसेनाले घटनालाई नजिकबाट नियालिरहेको र त्यसतर्फ युद्धपोत पठाएको सैन्य अधिकारीले शुक्रबार बताएका छन्। सोमालियाको तटीय क्षेत्रमा बिहीबार साँझ जहाज अपहरण भएको सूचना प्राप्त भएको सैनिक अधिकारीले पुष्टि गरेका छन्।

भारतीय नौसेनाको विमानले जहाजमा निगरानी राख्दै आएको छ। स्थितिको सामना गर्न अपहरण गरिएको जहाजतर्फ भारतीय नौसेनाको युद्धपोत आइएनएस चेन्नई अघि बढिरहेको अधिकारीले बताएका छन्।

ad
ad