१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाको उम्मेदवार टुंग्याउन कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१८:oo

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस २१ गते शनिबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन्।

ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीबाट उम्मेदवार टुंगो लगाउने बताइएको छ।

‘उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

ad
ad