१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:oo:oo

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन्।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगकाे छलफलपछि दुई परराष्ट्रमन्त्रीहरूबीच होटेल याक एन्ड यतीमा भेटवार्ता सुरु भएकाे हाे।

१५ मिनेटको याे भेटवार्तापछि होटेल याक एन्ड यतीमै नेपाल–भारत संयुक्त आयोगको बैठक बस्ने छ।

ad
ad