१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:३३:oo

भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसँगको शिष्टाचार भेटपछि विदेशमन्त्री जयशंकर बालुवाटार पुगेका हुन्। नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी काठमाडौं आएका हुन्।

ad
ad