१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बालकुमारी घटनाको विरोधमा भोलि सुर्खेतमा सरकारी गाडी चल्न नदिने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१८:oo

बालकुमारी घटनामा प्रहरी दमनबाट दुईजनाको मृत्यु भएको विरोधमा भोलि आइतबार सुर्खेतमा सरकारी सवारीसाधनमा अवरोध हुने भएको छ।

आन्दोलन संघर्ष समिति सुर्खेतले शनिबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा आइतबार सवारीसाधन चल्न नदिने जनाएको हो। सरकारी सवारीसाधन पूर्ण रूपमा र अन्य सवारीसाधन एक घण्टाका लागि बन्द गर्ने आन्दोलन संर्घष समितिले जनाएको छ।

ad
ad