१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
अमुल थापा काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १५:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

भृकुटीमण्डपमा घरजग्गा प्रदर्शनी मेला [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:२१:oo

भृकुटीमण्डपमा आठौँ घरजग्गा प्रदर्शनी मेला चलिरहेको छ। नेपाल जग्गा तथा आवास विकास संघले मेला आयोजना गरेको हो।

मेलामा स्वदेशी तथा विदेशी व्यवसायीले विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, गाडी, सजावटका सामानलगायत प्रदर्शनीमा राखेका छन्।

पुस १२ गते बिहीबारदेखि सुरु मेला भोलि आइतबार समापन हुनेछ।

हेर्नुहाेस् तस्बिरहरू :

 

ad
ad