Skip This
खाणको थुनछेकसम्बन्धी सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २८ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २८ बिहीबार १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खाणको थुनछेकसम्बन्धी सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २८ बिहीबार १२:३३:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको थुनछेकसम्बन्धी सुनुवाइ आज हुँदै छ।

यसअघि उच्च अदालत पाटनमा दुई न्यायाधीशबीच राय बाझिएपछि उनको उनको सुनुवाइ आजका लागि सारिएको हो। आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुँदै छ। 

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा गएको मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो।