१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कानुन बनाउन नमान्ने सांसदलाई ‘नो नट अगेन’ भन्नुस् : सांसद गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले कानुन बनाउन भूमिका नखेल्ने सांसदहरूलाई नो नट अगेन भनेर जिम्मेवार बनाउन आग्रह गरेकी छिन्।

लाजिम्पाटमा आयोजित ‘नेपालमा वैवाहिक समानता’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन्।

‘सांसदको काम कानुन बनाउने हो, तर सत्तापक्ष र विपक्षका नाममा आवश्यक कानुनलाई रोक्ने गरिन्छ। आवश्यक कानुनलाई रोक्ने र कानुन बनाउन भूमिका नखेल्ने सांसदहरूलाई नो नट अगेन भन्नुस्,’ उनले भनिन्।

कार्यक्रममा नीलहिरा समाज, राइट हियर राइट नाउ, सेभ द चिल्ड्रेन र सिडा परियोजनाको सहयोगमा दुई सयभन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहभागिता रहेको थियो।