१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २५ सोमबार १२:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुन र चाँदी दुवैको मूल्यमा गिरावट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार १२:३o:oo

सुनचाँदीको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा एक लाख १७ हजार रुपैयाँ तोकेको छ। यो हिजोको भन्दा पाँच  सय रुपैयाँले सस्तो हो।

हिजो सुनको भाउ तोलामा एक लाख १७ हजार पाँच सय रुपैयाँ  थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावले सुनको मूल्यमा पनि धेरै घटबढ भइरहेको छ। 

अघिल्लो हप्ता सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो। यस्तै, आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ।