१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
संजित परियार काठमाडौं
Invalid date format १३:४२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कहिले बन्छ कलंकी-चाबहिल सडकखण्ड ? 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४२:oo

चक्रपथ विस्तारको दोस्रो खण्डअन्तर्गत पर्ने कलंकी-चाबहिल सडकखण्ड क्षेत्रमा आजभाेलि धुलोले सर्वसाधारणलाई यात्रा गर्न सकस हुने गरेको छ।  

चीन सरकारले विस्तार गर्ने सहमति भएको यो सडकखण्ड निर्माण कार्यको काम सडक आसपासका रुखहरू काटेर अघि बढे पनि साइड लेनहरूको निर्माण कार्य भने सुस्त भएको देखिन्छ। जसकारण सो सडकखण्डमा आजभाेलि व्यापक धुलो उड्ने गर्छ। 

सडकखण्ड निर्माण कार्य अघि नबढेको कारण उचित ठाउँहरूमा जेब्राक्रस, बस इस्टेसन नहुँदा सर्वसाधारणलाई झन् गारो भएको देखिन्छ। यो सडकखण्ड बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गर्छ।

तस्बिरहरू :