१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

शान्तिबाटिकामा ‘प्रदर्शन निषेध’को विरोधमा नागरिक [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

प्रहरी प्रशासनले शान्तिबाटिकामा प्रदर्शन नगर्न दबाब दिएपछि मिटरब्याजपीडितहरू त्यसको विरोधमा उत्रिएका छन्। प्रदर्शन ‘निषेध’को विरोधमा उनीहरूले शान्तिबाटिकामै प्रदर्शन गरेका हुन्।

मिटरब्याजपीडितहरूको प्रदर्शनमा आरती साहको न्यायका लागि लडिरहेकाहरूले समेत साथ दिएका छन्। शान्तिबाटिकाबाट हटाए सरकारले निषेधित क्षेत्र घोषणा गरेका माइतीघर मण्डला, बानेश्वरलगायतका ठाउँमा प्रदर्शन गर्ने उनीहरूको चेतावनी छ।

प्रदर्शनकारीहरूले ‘निषेधित क्षेत्र खारेज गरौँ’, ‘सुदखोर सरकार मुर्दावाद’, ‘अधिनायकवादको विरोध गरौँ’, ‘जस्टिस फर आरती साह’लगायतका नारा लेखिएका पम्प्लेटहरू प्रदर्शन गरेका छन्।

तस्बिरहरू हेर्नुहाेस् :