१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
संजित परियार काठमाडौं
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

काठमाडौं उपत्यकामा बढ्याे चिसाे [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

काठमाडौं उपत्यकाभित्र मौसममा परिवर्तन भएको छ। बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकामा चिसो बढ्नुका साथै बाक्लो तुवालो लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्ने भन्दै सचेत गराएको छ। महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्नचापीय क्षेत्रको आंशिक प्रभाव कायम छ। 

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी, उच्च तथा हिमाली भागमा हिमपातको सम्भावना छ। 

तस्बिरहरू :