१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर ।
मुख्य समाचार डिजिटल संस्करण

बालकृष्ण खाणलाई छाड्ने कि थुन्ने भन्ने विषयमा न्यायाधीशको बाझियो मत

नक्कली भुटानी शरणार्थी प्रकरण

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:२२:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री  तथा कांग्रेस नेता बालकृष्ण खाणलाई थुन्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ । 

उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि खाण तत्काल थुनामुक्त नहुने भएका छन् । अब उनलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने फैसला गर्न एक न्यायाधीशको इजलास गठन हुनेछ । 

ad
ad