बझाङको चैनपुर आसपास केन्द्र बनाएर भूकम्प गएको छ। ६ बजेर ४४ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
पछिल्ला केही महिनादेखि बझाङ आसपास केन्द्र बनाएर लगातार भूकम्प गइरहेका छन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।