मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १७ बिहीबार
  • Thursday, 29 February, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर १२ मंगलबार २१:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर १२ मंगलबार २१:१९:००

सिन्धुपाल्चोकको ठूलोपाखर आसपास केन्द्र बनाएर भूकम्प गएको छ। 

बेलुकी आठ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो। सो भूकम्प ३.५ रेक्टर स्केलको रहेको बताइएको छ।