१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
संजित परियार काठमाडाैं
Invalid date format १२:१८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको शक्ति प्रदर्शनमा झडप भएको छ। काठमाडौंको बल्खुबाट सुरु भएको प्रसाईंको प्रदर्शनमा झडप भएको हो।

प्रदर्शनका लागि प्रदर्शकारी जम्मा भइरहेको अवस्थामा नेकपा एमालेनिकट संगठन युवा संघ नेपालका कार्यकर्ता र प्रसाईंका अभियानकारीबीच झडप भएको बताइएकाे छ। सुरक्षाकर्मीकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्।