१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o९:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:४३:oo

५ देखि ९ मंसिरसम्म भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने भएको छ । प्रदर्शनीमा १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकको सहभागिता रहनेछ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले पुस्तक प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने जनाइएको छ । 

एक सय ८० वटाभन्दा बढी स्टल रहने प्रदर्शनीमा शैक्षिक सामग्रीदेखि सबै प्रकारका पुस्तकको स्टल राखिनेछ । प्रदर्शनीमा अमेरिका, चीन, इजिप्टसहित १५ भन्दा बढी देशको सहभागिता रहनेछ ।

ad
ad