१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ बैशाख २४ सोमबार १६:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मकवानपुरगढीमा एक महिला मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:४६:oo

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर– १ रानीशेरामा एक महिला मृत फेला परेकी छिन्।

मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार मृतक महिला स्थानीय ६२ वर्षीय विष्णुमाया बम्जन हुन्। बम्जनलाई बुधबार साँझ उनको घरदेखि दुईसय मिटर पर बारीमा मृत अवस्थामा फेला पारेको प्रवक्ता भण्डारीले जानकारी दिए।

सोमबार साँझ घरबाट हिँडेकी बम्जन बुधबार मृत फेला परेकी हुन्। उनको मृत्युका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad