१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चिनियाँ राष्ट्रपति सी अमेरिका प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५o:oo

चिनियाँ राष्ट्रपति सी जिनपिङ मंगलबार अमेरिका भ्रमणका लागि न्युयोर्क प्रस्थान गरेका छन्। 
चीन र अमेरिकाका नेताबीचको बैठक र ३०औँ एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी न्युयोर्क प्रस्थान गरेका हुन्। 

अमेरिका भ्रमणका क्रममा सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच पनि भेटवार्ता हुनेछ। (रासस)

ad
ad