Skip This
अवकाशको दुई साताअघि नेपाल प्रहरीका एसएसपी लुइँटेलले दिए राजीनामा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २४ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २४ शुक्रबार १९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवकाशको दुई साताअघि नेपाल प्रहरीका एसएसपी लुइँटेलले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २४ शुक्रबार १९:२२:oo

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मधुसुदन लुइँटेलले राजीनामा दिएका छन् । प्रहरी राष्ट्रिय तालिम प्रतिष्ठानमा कार्यरत उनले अवकाशको दुई साताअघि राजीनामा दिएका हुन् । 

उनले उमेरहदका कारण अवकाश पाउन लागेका थिए ।  उनको राजीनामा स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ । 

उनको राजीनामा स्वीकृत भएपछि प्रहरीमा एसएसपीको पाँच पद रिक्त हुने भएको छ । अर्का एसएसपी मोहनप्रसाद पोखरेलले पनि १५ मंसिरमा उमेरहदका कारण अवकाश पाउँदै छन् ।