Skip This
एमालेले १४ मंसिरदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित विशेष अभियान चलाउने 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o कार्तिक २२ बुधबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २२ बुधबार १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेले १४ मंसिरदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित विशेष अभियान चलाउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २२ बुधबार १६:४९:oo

नेकपा एमालेले आगामी १४ मंसिरदेखि पुष्पलाल मध्यपहाडी लोकमार्गकेन्द्रित तीनहप्ते विशेष अभियान सञ्चालन गर्ने भएको छ। 

केन्द्रीय सचिवालयको बुधबारको बैठकले विशेष अभियान चलाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। 

उनले पहाडको समस्याको पहिचान गरी समृद्धिको अभियान चलाउने, सामाजिक सदभाव र राष्ट्रिय एकता बलियो बनाउने र कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्ष प्रवेशका अवसरमा इतिहास स्मरण गर्दै विभिन्न सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान सञ्चालन गरिने जानकारी पनि दिए।