१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १८ शनिबार १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष नेपालद्वारा उद्धार तथा राहत उपलब्ध गराउन आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार १२:५१:oo

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जाजरकोट र रुकुमपश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। 

उनले आज एक विज्ञप्ति जारी गर्दै जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख तथा मृतकप्रति श्रद्धाञ्जली    व्यक्त गरे। 

घाइतेको उद्धारका साथै आवश्यक स्वास्थ्य उपचारको व्यवस्थापन गर्न सरकारसँग माग गर्दै विज्ञप्तिमा पीडितलाई पुनर्स्थापना गरी आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन आग्रह  गरिएको छ।