१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o७:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:३३:oo

लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउँदैछ । अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार आजै स्वास्थ्य सामग्रीसहित  चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाउन थालिएको हो ।‘अहिले उपचारका लागि स्वास्थ्यकर्मी पठाउँदै छौं’, उनले भने,‘पछि भौतिक पूर्वाधारकालागि पनि सामग्री पठाउने छौं ।’ 

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासंग समन्वय गरि स्वास्थ्यकर्मी पठाउन लागिएको मन्त्री मास्कीले बताए । स्वास्थ्यकर्मीलाई सल्ले अस्पतालमा पठाइनेछ ।