१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

च्यासलमा चियापानकाे चहलपहल [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:४५:oo

बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा नेकपा एमालेले आज चियापान कार्यक्रम आयोजना गरेको छ। 

पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको चियापन कार्यक्रममा पार्टी अध्यक्ष केपी ओली आफैँ भोजन वितरण कार्यमा सहभागी भएका छन्। 

१२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितका लागि प्रबन्ध गरिएको छ। 

तस्बिरहरू:

 

 

 


 

ad
ad