१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
अमुल थापा भक्तपुर
Invalid date format १२:o६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तिहार नजिकिँदै गर्दा बने माटोका पाला (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, भक्तपुर
नयाँ पत्रिका
Invalid date format १२:o६:oo

हिन्दूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई छ । मागअनुसारको पाला (दियो) बनाउन भक्तपुरको बोलाछे, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडेलगायतका क्षेत्रका प्रजापति समुदाय रातदिन यही कार्यमा लागेका छन् । केही तस्बिर :