१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
अमुल थापा काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

निर्मलनिवासमा पूर्वराजाको हातबाट टीका लगाउनेको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:१२:oo

पूर्वराजा ज्ञानेन्द्र शाहले आज सर्वसाधारणलाई बडादसैँको टीका लगाइदिएका छन् । काठमाडौंको महाराजगन्जस्थित निर्मलनिवासमा शाहले सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका हुन् । निर्मलनिवासमा पूर्वराजाको हातबाट टीका, जमरा र आशीर्वाद लिने सर्वसाधारणको भिड नै लागेको थियो । पूर्वराजा शाहले विगतका वर्षहरूमा पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका थिए ।

निर्मलनिवासमा टीका लगाउने सर्वसाधारणहरू :

 

 

ad
ad