१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १५:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस त्यागेर राप्रपा नेपाल प्रवेश गरेका कार्की बने महामन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:३१:oo

कांग्रेस परित्याग गरी कास्की कांग्रेसका नेता कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन्। कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन्। 

पोखराका व्यवसायी कार्की कांग्रेसको महासमिति सदस्य दिए। कांग्रेसको १२औँ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा समेत लडेका थिए। 

पार्टी सदस्यतासँगै महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेकाे अध्यक्ष थापाले बताए। 

ad
ad