
कांग्रेस परित्याग गरी कास्की कांग्रेसका नेता कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन्। कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन्।
पोखराका व्यवसायी कार्की कांग्रेसको महासमिति सदस्य दिए। कांग्रेसको १२औँ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा समेत लडेका थिए।
पार्टी सदस्यतासँगै महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेकाे अध्यक्ष थापाले बताए।