१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशीमा सांसदहरूकाे सनाखतपछि मात्रै मुख्यमन्त्री नियुक्त गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

कोशी प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरूको सनाखत लिने भएको छ। 

प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पेस भएको सांसदहरूको हस्ताक्षर दुवैतिर देखिएपछि प्रदेश प्रमुखको कार्यालयले सबै सांसदको सनाखतपछि माात्रै मुख्यमन्त्री नियुक्त प्रक्रिया अघि बढ्ने जनाएको छ। 

सनाखत गर्ने समय भाेलि बिहान ८ बेजेदेखि २ बजेसम्मलाई तोकिएको छ। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेस प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।