१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाइक केयर सेन्टरमा आगलागी हुँदा ४० लाख बढीको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १८:१२:oo

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– १३ दलदलेमा रहेको भूषणकुमार कुशवाहको बाइक केयर पार्ट्समा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विद्युत् सर्ट भई आगलागी हुँदा बाइक केयर पार्ट्समा रहेको स्पेयर पार्ट्स, कम्प्युटर, ल्यापटप, फर्निचरलगायतका सामान जलेर नष्ट भएको छ। 

आगलागीबाट ४० लाख रूपैयाँबराबरको क्षति भएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।

गएराति भएको आगलागी राति साढे १२ बजेतिर स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो।

ad
ad