१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाराका प्रभावशाली नेता शिवचन्द्र कुशवाहा एमाले प्रवेश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:११:oo

बारा क्षेत्र नम्बर २ का प्रभावशाली नेता शिवचन्द्र कुशवाहा नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन्। नेता कुशवाहा बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गरेका हुन्।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।  गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी जसपाका रामसहायप्रसाद यादवसँग बारा २ मा पराजित भएका थिए।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा गएको वैशाख १० गते उपनिर्वाचनमा निर्वाचनमा लड्न उनी नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए।

गत वैशाख १० गते भएकाे बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग उनी पराजित भएका थिए।