१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १७ बुधबार १७:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक सदभावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १७:o९:oo

सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षामा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीले आग्रह गरेको छ। 

प्रहरीको साइबर ब्युरोले बुधबार विज्ञप्ति प्रकाशन गरी शान्ति सुरक्षा भंग हुने कार्यलाई बढावा हुने सामग्री प्रदर्शन तथा प्रकाशन गरे कारबाही गर्ने चेतावनी दिएको छ।