मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o असोज १६ मंगलबार
  • Thursday, 18 September, 2025
रासस काठमाडौं
२o८o असोज १६ मंगलबार १२:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीसँग एमसिसीका प्रमुख कार्यकारी अधिकृतको भेट

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १६ मंगलबार १२:४१:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले शिष्टाचार भेट गरेकी छिन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको भेटमा नेपाल–अमेरिका सहकार्यका विविध विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसिसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको थियो।