१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समान वृत्ति विकासको माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:oo:oo

तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको माग गर्दै स्थानीय तहका कर्मचारीले संघीय राजधानी काठमाडौं आएर आन्दोलन सुरु गरेका छन्।

निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीसमेत समेटिनुपर्नेलगायत विभिन्न माग राख्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको हो।

उनीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनुपर्नेलगायतका माग राखेका छन्।

तस्बिरहरू : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका