१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपुरकोटमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४२:oo

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा.१च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका– ३ चोरखोलानजिक सेतापैरामा जिप दुर्घटनामा परेको हो । मृतकको पहिचान हुन सकेको छैन । जिप सडकबाट साढे तीन सय मिटर तल खसेको  थियो । दुर्घटनामा एक जना घाइते भएका छन् ।