१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्यानकाे अध्यक्षमा चन्द निर्विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध चयन भएका छन्। समग्रमा उनी तेस्रोपटक र लगातार दोस्रोपटक निर्वाचित हुने पक्का भएको हो।

चन्दलाई अध्यक्षमा बर्दियाका विनय राजभण्डारीले चुनौती दिने घोषणा गरेका थिए। तर, मनोनयन दर्ता गर्ने क्रममा भण्डारीले नाम फिर्ता लिएका हुन्।

यसैगरी, सचिवमा पूर्वकप्तान पारस खड्का र पूर्वसदस्य प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ। कोषाध्यक्षमा पदम खड्का र उपाध्यक्षमा रोशनसिंह सर्वसम्मत चयन भएका छन्।