१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

ठमेलमा आज करन भट्टको कन्सर्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:३३:oo

पछिल्लो समय युवा पुस्तामाझ चर्चामा रहेका गायक करन भट्ट आज शुक्रबार ठमेलमा गुन्जिने भएका छन्।

‘मतिर फर्की हेर न’ गीतका गायक भट्टले ठमेलस्थित टर्टल लाउन्ड एन्ड क्लबमा एकल कन्सर्ट गर्ने भएका हुन्। भट्टले एकतर्फी माया, फिक्का फिक्का, चम्किलो हेराइलगायत आफ्ना हिट गीतहरू प्रस्तुत गर्नेछन्।

शुक्रबार राति ११ बजेपछि उनी स्टेजमा उत्रिने तयारी रहेको टर्टल क्लबका सञ्चालक आयुष ठकुरीले जानकारी दिए। ठकुरीका अनुसार भट्टकाे प्रस्तुतिपछि पाँचजना डिजेहरू निहान, बिसाेल, स्यामी, मिङ्मा र रक्कीले पर्फम गर्ने कार्यक्रम छ।

ad
ad