१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सचिवमा पारसलाई साथ दिन्छु : चन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५१:oo

नेपाल क्रिकेट संघ क्यानको शनिबार हुने निर्वाचनमा अध्यक्ष चतुरबहादुर चन्दले पूर्वकप्तान पारस खड्कालाई लिएर अगाडि बढ्ने बताएका छन्।

नयाँ पत्रिकासँग बोल्दै चन्दले भने, ‘मेरो साथ पारसलाई छ। पारसलाई नै चाहन्छु।’ सचिवमा पारसलाई पूर्वसदस्य प्रशान्तविक्रम मल्लले चुनौती दिँदै छन्।

चन्दले सबै कार्यसमिति सर्वसम्मत बनाउने तयारी भएको बताए। उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्ष पदम खड्कालाई सर्वसम्मत गर्ने चन्दको दाउ छ।