१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
संजित परियार काठमाडाैं
Invalid date format o९:१४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा ऋषि पञ्चमी 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:१४:oo

तीजलगत्तै भाद्र शुक्ल पञ्चमीका दिन आज नेपाली हिन्दु महिलाहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँदैछन् । हरितालिकाको व्रत समापनको लागि महिलाहरुले गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् ।

मंगलबार बिहान टेकु दोभानमा महिलाहरु स्नानका लागि पुगेका छन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । टेकु दोभानमा देखिएका केहि दृष्य :