१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल भारतसँग पराजित, एसिया कपबाट बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:५६:oo

भारतसँग १० विकेटको पराजय भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ।

सोमबार बेलुकाको खेलमा वर्षाले बीचमै खेल अवरुद्ध भएपछि ५० ओभरको खेल २३ ओभरमा झारिएको थियो। ओभर घटाएपछि भारतले १४५ रनको लक्ष्य पाएको थियो। भारतले विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा लक्ष्य पूरा गर्यो। 

आजको खेलमा भारतको जितका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ र शुभमन गिलले ६२  बलमा ६७ रन जोड्न सफल भए। यसअघिकाे पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।