१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अमुल थापा काठमाडौं
Invalid date format १२:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

शुल्क वृद्धिविरुद्ध नेविसंघकाे प्रदर्शन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मंगलबार पनि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको चर्को शुल्क वृद्धिविरुद्ध प्रदर्शन गरेकाे छ।

संस्थानले गरेको शुल्क वृद्धि फिर्ताको माग गर्दै नेविसंघका विद्यार्थीले डिन शशिधरराम जोशीको पुत्ला बनाएर विरोध जनाएका हुन्।

जोशीको पुत्ला पुल्चोक क्याम्पसबाट बालुवाटारसम्म लैजाने तयारी भइरहेका वेला प्रहरीले प्रदर्शनकारीको हातबाट खोसेको छ।