१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १४:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

चर्काे शुल्क वृद्धिविरुद्ध प्रधानमन्त्रीनिवासअगाडि नेविसंघकाे प्रदर्शन [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १४:४८:oo

कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीनिवास बालुवाटारको ३ नम्बर गेटअगाडि कालो झन्डा देखाउँदै विरोध गरेको छ। 

इन्जिनियरिङ अध्ययनमा चर्को शुल्क वृद्धि फिर्ता र डिनको राजीनामा माग गर्दै संघले विरोध गरेकाे हाे । प्रदर्शनका क्रममा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।

 

  

  

 

 

ad
ad