मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ १० आइतबार १४:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कानुन समिति सभापतिमा माओवादीकी सुवेदीको उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ १० आइतबार १४:०९:००

संसद्को कानुन समितिको सभापतिमा माओवादी केन्द्रकी सांसदले उम्मेदवारी दिएकी छिन्। सांसद विमला सुवेदीले सो समितिको सभापतिका लागि उम्मेदवारी दिएकी हुन्।

समिति सभापतिको उम्मेदवारी मनोनयनको समय आज ४ बजेसम्म तोकिएको छ। निर्वाचन सोमबार हुनेछ।