१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा गौरा पर्वको रौनक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:३३:oo

सुदूरपश्चिमको मौलिक पर्व गौरा टुँडिखेलमा धुमधामका साथ मनाइएको छ। काठमाडौंमा रहेका सुदूरपश्चिमेलीहरूले विभिन्न देउडा गीतहरूमा नाच प्रस्तुत गर्दै सांस्कृतिक रूपमा गौरा पर्व मनाएका हुन्।

शिव र गौरा देवीको प्रेम तथा विवाहको सम्झनामा महिला र पुरुष मिलेर यो पर्वमा डेउडा खेल्ने चलन छ।

ad
ad