१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर : राेयटर्स
एजेन्सी मस्काे
२o८१ बैशाख २२ शनिबार १६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

रुसको केन्द्रीय बैंकले १२ प्रतिशत पुर्‍यायो ब्याजदर

Read Time : < 1 मिनेट
एजेन्सी, मस्काे
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:o७:oo

रुसको केन्द्रीय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पु¥याउने निर्णय गरेको छ। मंगलबार केन्द्रिय बैंकले ब्याजदर १२ प्रतिशत पु¥याउने निर्णय गरेको हो। 

आकस्मिक बैठक बोलाएको केन्द्रिय बैंकले मुद्रास्फितिको दबाबका कारण मूल्य स्थिरता जोखिम सिमित गर्ने उद्देश्यले यो निर्णय गरिएको बताएको छ। रुसमा अगस्ट ७ सम्म वार्षिक मुद्रास्फितिदर बढेर ४.४ प्रतिशत पुगेको छ भने हाल मूल्य वृद्धिदर निरन्तर बढीरहेको छ।

बैंकका अनुसार आन्तरिक मागमा भएको स्थिर वृद्धिले उत्पादन बिस्तार गर्ने क्षमतालाई कमजोर बनाएको छ भने मुद्रास्फितिको दबाब बढेको छ। आयातको उच्च मागमार्फत मुद्राका विनिमय दरको गतिशिलतालाई प्रभाव पारेको छ।

बैंकको हालको निर्णयले सन् २०२४ मा मुद्रास्फितिलाई ४ प्रतिशतमा पु¥याउने अपेक्षा गरिएको छ। सिन्ह्वा/न्युज एजेन्सी नेपाल

ad
ad